Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय सभाद्वारा तीनवटा विधेयक पारित


    बिहिबार, भाद्र ३० २०७९
    695
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। ३० भदौ बिहीबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६, बिमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ पारित गरेको छ ।

    राष्ट्रिय सभाले आज प्रतिनिधिसभाको सन्देशसहित तीनवटा विधेयक पारित गरेको हो। 

    यस्तै, राष्ट्रिय सभाको अर्को बैठक ३१ भदौ शुक्रबार दिउँसो १२ः५९ बजे बस्नेछ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार