Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महाभियोग सिफारिस समितिको बैठक सर्‍यो


    बिहिबार, भाद्र ३० २०७९
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज बिहानका लागि बोलाइएको संघीय संसद, महाभियोग सिफारिस समितिको बैठक दिउँसो १ बजे मात्र बस्ने भएको छ

    यसअघि बिहान ८ बजे उक्त बैठक बस्ने भनिएको थियो । तर, सर्वोच्च अदालतका न्यायाधीशहरू सिफारिस समितिको छलफलमा नआउने जानकारी बुधबार साँझ दिएपछि समितिको बैठक केही समय पछि सरेको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए। 

    समितिले दिउँसो १ बजे चार पूर्वन्यायाधीशलाई बैठकमा बोलाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार