Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधिसभाको बैठक स्थगित


    बिहिबार, भाद्र ३० २०७९
    710
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । उक्त बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको थियो तर विभिन्न कारण देखाउदै बैठक सार्दै शुक्रबार बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभाको सचिव गोपालनाथ योगीले जानकारी दिए । 

    बिहीबारको बैठक विशेष कारणबस सार्नुपरेको स्रोतले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार