Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • चारदिने भ्रमण सकेर फर्कियो चिनियाँ जनकंग्रेसको टोली, सभामुखले गरे बिदाइ


    बिहिबार, भाद्र ३० २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालको चार दिने औपचारिक भ्रमणमा आएको चिनियाँ राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु सहितको  टोली भ्रमण सकेर फर्किएको छ ।

    चान्शु सहितको टोलीलाई  सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान ८ बजेर ५० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे । चान्शु २७ भदौमा नेपाल भ्रमणमा आएका थिए । चार दिने नेपाल भ्रमणमा रहेका बेला  उनले बिभिन्न राजनितिक दलका शीर्ष नेताहरुलाई भेटेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार