Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चिनियाँ जनकंग्रेस अध्यक्ष लीले गरे भक्तपुर दरबार अवलोकन 


    बुधबार, भाद्र २९ २०७९
    705
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले बुधबार भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन गरेका छन् ।

    आज बिहान नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसहितको प्रतिनिधिमण्डलसहित अध्यक्ष ली भक्तपुर पुगेका हुन् । उनलाई भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले स्वागत गरेका थिए ।

    li-chanzshu-in-bhaktapur-6-1492022074847-1000x0.jpg
    undefined
    li-chanzshu-in-bhaktapur-1-1492022074823-1000x0 (1).jpg
    undefined
    li-chanzshu-in-bhaktapur-2-1492022074936-1000x0.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार