Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • ओलीले भने- सरकार देश र जनताका लागि गठबन्धन घातक छ 


    सोमबार, भाद्र २७ २०७९
    735
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल बुद्धिजीवी परिषद्को प्रथम मधेस प्रदेश अधिवेशनमा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन देशका लागि कुनै पनि हिसाबले हितकर नरहेको र देश र जनताका लागि गठबन्धन घातक रहेको बताएका छन् ।

    सोमबार जनकपुरधामको नेपाल बुद्धिजीवी परिषद्को प्रथम मधेस प्रदेश अधिवेशनमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। ओलीले गठबन्धनले समग्र प्रणालीलाई नै संकटमा पार्ने काम गरिरहेको आरोप समेत लगाए। 

    उनले भने, ‘आगामी मंसिर ४ मा हुने निर्वाचनले देश कता जाने भन्ने सम्बन्धमा जनताले महत्वपूर्ण निर्णय लिनेछन्।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार