Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले अध्यक्ष ओली जनकपुरमा 


    सोमबार, भाद्र २७ २०७९
    865
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जनकपुर झरेका छन् ।

    ओली मधेशी पहिरन कुर्ता, पाइजामा र गम्छामा सजिएर नेपाली कांग्रेस धनुषाका पूर्वउपसभापति सन्तोष यादव, पूर्व राज्यमन्त्री अरबिन्द साहलगायतका नेता कार्यकर्ताहरूलाई एमालेमा भित्र्याउन जनकपुरधाम आएका हुन् ।

    ओली अहिले विमानस्थलबाट यात्री निवासमा आयोजित एमालेनिकट बौद्धिक परिषद्को कार्यक्रममा पुगेका छन् । 

    जनकपुर विमानस्थलमा ओली उत्रनु अगावैदेखि स्वागतका लागि नेता कार्यकर्ताको घुइचो लागेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार