Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गठबन्धनका शीर्ष नेताको बैठक आज पनि बस्ने


    सोमबार, भाद्र २७ २०७९
    905
    Shares
  • १ मिनेट पाठ
  •  

    काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ । बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । 

    एकीकृत समाजवादी सम्मानीत नेता झलनाथ खनालका अनुसार सिट बाँडफाँटमा कार्यदलले मिलाउन बाँकी रहेको विषयमा सोमबार बस्ने शीर्ष नेताको बैठकमा छलफल हुने छ । आजको बैठकले सिट बाँडफाँटको टुंगो लगाउने उनको दाबी छ  ।

    शीर्ष नेताको हिजोको बैठक पनि सीट बाँडफाँटविनै टुंगिएको थियो । हिजोको बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदनबारे रिपोर्टिङमात्रै भएको बताइन्छ । 

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार