Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • तीनकुनेस्थित बागमतीमा भेटियो पुरुषको शव


    मंगलबार, साउन २० २०७७
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको तीनकुनेस्थित बागमती खोलाको पुलमुनि एकजनाको शव भेटिएको छ ।

    मंगलबार दिउँसो भीएस निकेतन स्कूल अगाडिको खोलामा एक पुरुषको शव भेटिएको महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतले जानकरी दिए ।

    शव खोलाबाट बाहिर निकालिसकिएको छ । तर शवको सनाखत भने अहिलेसम्म हुन नसकेको डीएसपी बस्नेतले बताए । ती व्यक्तिको बारेमा प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार