Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  रामकुमारी झाँक्री गुल्मी २ बाट सिफारिस


    आइतबार, भाद्र २६ २०७९
    810
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। आगामी ४ मंसिर मा हुने प्रतिनिधिसभा सदस्यको लागि नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीलाई समाजवादी गुल्मीले निर्वाचन क्षेत्र नं. २ बाट सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको छ । 

    समाजवादीले क्षेत्र नं. २ मा भने प्रमेश पोखरेललाई प्रतिनिधि सभा सदस्यका उम्मेदवार सिफारिस गरेको छ । वामदेव गौतम नेतृत्वको  नेकपा एकता अभियानका केन्द्रीय सदस्य पोखरेललाई गुल्मी जिल्लाको इन्चार्ज बनाइएको छ । सह-इन्चार्जमा गणेश बिश्वकर्मा रहेका छन् । 

    २०७४ सालको निर्वाचनमा  उक्त क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विष्टले जितेका थिए। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार