Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रियसभाको बैठक स्थगित, बुधबारका लागि सारियो 


    आइतबार, भाद्र २६ २०७९
    650
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रियसभाको बैठक विशेष कारणवश बुधबार बस्ने गरी स्थगित भएको छ । उक्त बैठक आज अपराह्न १ बजेका लागि तय भएको स्रोतले जनाएको छ। 

    राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालका अनुसार अर्को बैठक यही भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने गरी समय परिवर्तन भएको छ ।

    राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको नयाँ मिति र समय निर्धारण गरेको सचिव फुँयालले जनाए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार