Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा


    आइतबार, भाद्र २६ २०७९
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पुनः बस्ने भएको छ । बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । 

    यसअघि हिजो बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठक विनानिष्कर्ष टुंगिएको थियो । बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी नभएकोले सहमतिलाई अन्तिम रुप दिन नसकिएको नेताहरु बताउँछन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार