Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  मेयर बालेन र उपमेयर सुनिता भक्तपुरमा 


    शनिबार, भाद्र २५ २०७९
    850
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोल शनिबार भक्तपुर आएका छन् ।

    बालेन र सुनितालाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका छन् । बालेन र सुनिताको स्वागत नगरपालिकाको कक्षमा कार्यक्रम आयाेजना गरिएको थियो ।

    बालेनसहितको टोलीले भक्तपुरको दरवार स्क्वायरको अवलोकन भ्रमण गरेको थियो । मेयर बालेन भक्तपुर नगरपालिकाकाको काम कारबाहीबाट प्रभावित रहेका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार