काठमाडौँ । निर्वाचन आयोगले आसन्न निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी कार्यक्रम स्वीकृत गरेको हो ।
विभिन्न राजनीतिक दलले छनोट गरेका उम्मेरवारको असोज २३ गते मनोनयनपत्र दर्ता गर्ने र उम्मेदवारको सुची प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । यसैगरी असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २४ गतेदेखि २५ गतेसम्म मनोनयनयपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने कार्यतालिका छ ।
असोज २५ गते उम्मेदवारको नामावली सार्वजनिक हुनेछ भने २६ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने आयोगले बताएको छ । सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उनीहरुलाई निर्वाचन चिन्ह दिइने कार्यक्रम छ ।
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्द सूची बुझाउन असोज २ गतेको समय दिएको छ । उक्त सूचीमा नाम समावेश भएका व्यक्तिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार हुन नपाउने आयोगले स्पष्ट पारेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend