Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री देउवा चितवनमा


    शुक्रबार, भाद्र २४ २०७९
    670
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज चितवन पुगेका छन् । 

    नेपाली कांग्रेसले आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ कार्यक्रमको पहिलो चरणको समापन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवन पुगेको हो  ।  

    आज बिहान ११ः१५ बजे नेपाली सेनाको हेलिकोप्टरबाट उनी चितवन पुगेका हुन् । प्रधानमन्त्री देउवाले आज चितवन कांग्रेसका जिल्ला नेता कार्यकर्ता भेट गर्दै छन्  । यससँगै दिउँसो १२ बजे बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने कार्यक्रममा सहभागी भएर दिउँसो २ बजे उनी पुन: काठमाडौँ फर्कने छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार