काठमाडौँ। काठमाडौँ महानगरपालिकाको मेयर बालेन्द्र शाह(बालेन)ले सर्वोच्चलाई लिखित जवाफ पेश गरेका छन् । अदालतको अवहेलना सम्बन्धी मुद्दामा पठाएको जवाफमा उनले आफ्नो अभिव्क्तीबाट सम्मानित सर्वोच्च अदालतको न्यााय सम्पादनको कार्यमा अवरोध पुगेको वा फैसलाको अवज्ञा नभएको दाबी गरेका छन्।
बलेनले नेपालको संविधानको धारा १७(२)को (क)ले प्रत्येक नागरिकको विचार र अभिव्यक्ती स्वतन्त्रता सम्बन्धी मौलिक हकको प्रत्याभुत गरेको भन्दै त्यसकोे संरक्षण स्वयं न्यायलय पनि भएको र उक्त मौलिक हकको अभ्यास गर्दा अदालतले अवहेलना हुन्छ भन्नु संविधान सम्मत नभएको बताएका छन्।
आफूबाट बाट अभिव्यक्त भएको शब्द,भाषा र मनसाय समेत बाट सम्मानीत अदालतको अपहेलना नभएको र अपहेलना पैदा गर्ने मनसायले अभिव्यक्त नभएको बताए।
नर्भिक अस्पतालले नक्सा पास नगरी बनाएको संरचना तत्काल नहटाउन सर्वोच्चले दिएको अन्तरकालीन आदेशको विरुद्धमा अभिव्यक्ति दिएपछि अधिवक्ता दीपकराज जोशीले बालेनविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए । सोहि आधारमा मेयर बालेनलाई भाद्र १६ गते अदालतले सामाजिक सञ्चालमा दिएको अभिव्यक्ती अपहेलना भएको भन्दै लिखित जवाफ मागेको थियो ।

काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend