Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • आज पनि बढ्यो सुनको भाउ, प्रतितोला ९९ हजार ८०० मा कारोबार


    मंगलबार, साउन २० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सोमबार स्थिर रहेको सुनको मूल्य आज फेरि वृद्धि भएको छ । आज प्रतितोला २ सयले भाउ बढेर छापावाल सुन ९९ हजार ८ सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    मंगलबार तेजावी सुनको मूल्य ९९ हजार ३ सय ६५ तोकिएको छ । आज चाँदीको भाउ भने स्थिर छ ।

    चाँदी मंगलबार पनि तोलाको १२ सय ३० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार