काठमाडौँ। सहरी विकासमन्त्री मेटमणि चौधरीले समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कडा कारबाही गर्ने बताएकी छन् । बाँके जिल्लाको भेरी अस्पताल नेपालगन्जमा निर्माणाधीन ओपिडी भवनको बिहीबार स्थलगत निरीक्षण गर्दै मन्त्री चौधरीले यस्तो चेतावनी दिएकि हुन् ।
“निर्माण कम्पनीले काम सम्पन्न गर्नुपर्ने समयको सबैभन्दा बढी ख्याल गर्नुपर्छ” मन्त्री चौधरीले भनिन् , “समयमै काम सम्पन्न नगर्ने र पटक–पटक म्याद थप गर्ने कार्य रोक्न आवश्यक छ । निर्माण कम्पनीले यही मङ्सिर २३ गतेभित्र अस्पतालको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्ने गरी काम गर्नुपर्छ ।”
भेरी अस्पतालमा सहरी विकास मन्त्रालयले निर्माण गरिरहेको ओपिडी भवन निर्माण सम्पन्न भई हस्तान्तरण भएपछि भेरी अस्पतालको स्तरोन्नति भई करिब ५०० शैयाको हुनेछ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend