Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डिसहोमको चाडवाड अफर : एक वर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न सकिने


    बिहिबार, भाद्र २३ २०७९
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । डिसहोमको चाडवाड अफर सार्वजनिक भएको छ ।  डिसहोमले  दशैं, तिहार र छठ पर्वको अवसरमा १ वर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न सकिने योजना सञ्चालन गरिरहेको छ ।

    डिसहोमको सेवा लिइरहेका डीटीएचका ग्राहकलाई लक्षित गरी सार्वजनिक गरिएको यो योजनामा डिसहोमको डिलर दाईबाट फन्ड ट्रान्स्फरमार्फत एकवर्ष अर्थात १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिनासम्म टेलिभिजन हेर्ने सेवा पाउनेछन् ।
    यससँगै एक वर्षको रिचार्ज गर्ने ग्राहकमध्येबाट प्रत्येक हप्ता लक्की ड्र मार्फत एकजना ग्राहकले १ लाख रुपियाँ पनि जित्न सक्ने छन् ।
    हरेक हप्ता सोमबार साँझ ५ बजे डिसहोमका रमाइलो एचडी, सरोकार टिभी, रियालिटी टिभी, नेपाः च्यानललगायत डिसहोम सोकेसमा लक्की ड्र को प्रत्यक्ष प्रसारण हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार