Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिट बाँडफाँट कार्यदलले शीर्षनेतालाई आजै प्रतिवेदन बुझाउने


    बिहिबार, भाद्र २३ २०७९
    705
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्ने भएको छ । आज बिहान ९ बजे बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । 

    बैठकले कार्यदलमा सहमति जुटेका विषय समेटेर प्रतिवेदन तयार गर्ने बताइएको छ । कार्यदलले बुधबारबाटै प्रतिवेदन लेख्न थालेको हो । 

    प्रतिवेदनलाई अन्तिम रूप दिएर आजै शीर्ष नेताहरूलाई बुझाइने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । सिट बाँडफाँट करिब–करिब टुंगिएको र शीर्ष नेतालाई प्रतिवेदन बुझाएपछि संख्या सार्वजनिक गरिने कार्कीले जानकारी दिए  । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार