Nepal Face
  • आइतबार, १० साउन २०८३
  • न्यायपरिषद बैठकः सर्वोच्चमा तीन न्यायाधीश नियुक्ति सिफारिस


    मंगलबार, भाद्र २१ २०७९
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । न्यायपरिषदले सर्वोच्च अदालतमा रिक्त तीन न्यायाधीशको नाम सिफारिस गरेको छ ।

    कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा मंगलबार बसेको न्याय परिषदको बैठकले नीता गौतम दीक्षित, विनोद शर्मा घिमिरे र डीएन पराजुलीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको परिषदका एक सदस्यले बताए ।  

    दीक्षित उच्च अदालत मुख्य न्यायाधीश हुन् भने विनोद शर्मा गौतम न्यायाधीश हुन् । पराजुली नेपाल ल क्याम्पसका डीन हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार