Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अमेरिकी उपसहायकमन्त्री होर्स्ट नेपाल भ्रमणमा


    मंगलबार, भाद्र २१ २०७९
    835
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिला व्यूरो हेर्ने कार्यवाहक प्रमुख उपसहायक अमेरिकी विदेशमन्त्री एजिलाबेथ होर्स्ट नेपाल भ्रमणमा आज (मंगलबार) काठमाडौं आइपुगेकी छन् ।

    उनी नेपालमा हुने जलवायु एक्सन च्याम्पियन नेटवर्क सम्मेलनमा भाग लिन होर्स्ट आज बिहान काठमाडौं आएकी अमेरिकी दूतावासले जनाएको छ ।

    भ्रमणका क्रममा उपसहायक मन्त्री होर्स्ट पहिलो पटक हुन। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार