Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सप्तरी–१ बाट पनि महामन्त्री गगन थापा सिफारिस


    मंगलबार, भाद्र २१ २०७९
    970
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सप्तरी–१ बाट पनि उम्मेदवारका रूपमा सिफारिस भएका छन्।

    कांग्रेस क्षेत्रीय समितिको बैठकले महामन्त्री थापासहित तीनजनाको नाम सिफारिस गरेको हो।

    थापासहित पार्टीका जिल्ला सभापति रामदेव साह र शत्रुधन यादवको नाम सर्वसम्मत रूपमा प्रतिनिधि सभा सदस्य पदका लागि सिफारिस गरिएको छ।

    यसअघि थापाको नाम मधेश प्रदेशको सर्लाही क्षेत्र नम्बर ४ बाट पनि एकल नाम सिफारिस भइसकेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार