Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं महानगरको डोजर पुग्यो मित्रपार्कमा


    सोमबार, भाद्र २० २०७९
    980
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौँ महानगरभित्र रहेका अनाधिकृत संरचना हटाउने अभियान जारी रहेको छ। उक्त अभियानलाई जारी राख्दै आज महानगरको टोली मित्रपार्कमा पुगेको हो ।

    महानगरले संरचना भत्काउनुअघि सम्बन्धित पक्षको जवाफ माग्ने र ३५ दिन समय दिएको सूचना जारी पछि मित्रपार्कमा नक्सा विपरित रहेका भवनहरु भत्काइरहेको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार