Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  राजेन्द्र लिङ्देनले सांसदबाट राजीनामा दिने 


    आइतबार, भाद्र १९ २०७९
    740
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। आइतबार बस्न लागेको प्रतिनिधिसभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिँदै छन् । 

    सत्तारुढ दलका नेताहरुले संसदको आयू लम्ब्याउने गरी अभिव्यक्ति दिन थालेको र सोहीअनुसार बहस भइरहेका बेला लिङ्देनले सांसद पदबाट राजीनामा दिन लागेका हुन् । 

    आगामी हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तोकिएका बेला मौजुदा प्रतिनिधिसभाको आयू जबरजस्ती लम्ब्याउन खोजिएपछि उनले सांसद पदबाट राजीनामा दिने घोषणा गरेका हुन्। 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार