Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले उपाध्यक्ष थापालाई मातृशोक 


    आइतबार, भाद्र १९ २०७९
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापालाई मातृशोक परेको छ । 

    थापाकी आमा नन्दकुमारी थापा मगरको आज बिहान चितवनस्थित आफ्नै निवासमा ९१ वर्षको उमेरमा निधन भएको एमाले नेता योगेश भट्टराईले जनाएका छन् । 

    दिवंगत आमाप्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै कमरेड रामबहादुर लगायत शोक सन्तप्त सम्पूर्ण परिवार र आफन्जजनहरूमा गहिरो समबेदना व्यक्त गर्दछु,’ भट्टराईले आज आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार