Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उम्मेदवार सिफारिस गर्दा कांग्रेसका दुई गुटबीच चप्पल हानाहान


    आइतबार, भाद्र १९ २०७९
    965
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसको धनुषा क्षेत्र नम्बर २ मा उम्मेदवार सिफारिस गर्ने क्रममा विवाद हुँदा कांग्रेसीहरुबीच कुटाकुट भएको छ।  

    शनिबार धनुषाको औरही गाउँपालिकामा बसेको क्षेत्रीय कमिटी बैठकमा दुई गुट अर्थात् पूर्व सांसदद्वय रामकृष्ण यादव र मुक्ताकुमारी यादवका समूहबीच  कुटाकुट भएको हो।

    त्यही क्रममा एकअर्कालाई लखेटा लखेट र कुटाकुट भएको हो। यी दुई समूहबीच कुर्सी र चप्पल हानाहान समेत भएको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार