Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • भरतपुरमा विद्युत् लाइन भूमिगत गर्ने कार्य सुरु , प्रचण्ड र कुलमानले गरे शिलान्यास


    शनिबार, भाद्र १८ २०७९
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भरतपुर वितरण केन्द्रअन्तर्गत क्षेत्रको विद्युत लाइनलाई  भूमिगत  गरी सुदृढीकरणसहित स्वचालित बनाउने कार्य  सुरु गरेको छ ।
    आज शनिवार नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र  विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत लाइनलाई भूमिगत   गर्ने कार्यको शिलान्यास गरेका हुन् ।

    विद्युत वितरण प्रणालीलाई भूमिगत तथा सुदृढीकरण र अटोमेसन गर्ने उद्देश्यले भरतपुर र पोखराका मुख्य चोक र सडक विद्युत भूमिगत गर्न लागिएको आयोजना प्रमुख विजयकुमार झाले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार