Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मोरङ-५ बाट जसपा अध्यक्ष यादव सिफारिस


    शुक्रबार, भाद्र १७ २०७९
    995
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । मोरङ-५ बाट जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव सिफारिस भएका छन् । जसपा अध्यक्ष यादव र जिल्ला अध्यक्ष राजकुमार यादवको नाम आउदो प्रतिनिधिसभा सदस्यको लागि सिफारिस भएको हो ।

    विरटनगर केन्द्रित राजनीतिमा सक्रिय रहेका अध्यक्ष यादव मोरङबबााट सिफारिस भएका हुन्।

    मधेश आन्दोलनसँगै उदाएका यादव २०६३ साललमा सोही क्षेत्र मोरङ-५ बाट विजय भएका थिए।

    मोरङ-५ क्षेत्रको प्रदेशतर्फ भने (क) मा ५ र (ख)मा ५ जनाको नाम सिफारिस भएको थियो ।

    अधिल्लो निर्वाचनमा यस क्षेत्रबाट माओवादीतर्फको शिवकुमार मण्डल निर्वाचित भएका थिए। मण्डल पुन टिकटको दाबेदारमा रहेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार