Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • राष्ट्रिय सभाबाट नागरिकता विधेयक पारित गर्ने तयारी


    शुक्रबार, भाद्र १७ २०७९
    735
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । सरकारले संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाबाट समेत नागरिकता विधेयक पारित गर्ने तयारी गरेको छ । आज दिउँसो ३ बजे बस्ने राष्ट्रिय सभाको बैठकबाट नागरिकता विधेयक पारित गर्ने बताइएको हो । 

    राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ सम्बन्धीत विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथि छलफल जारी रहने सम्भावित कार्यसूची छ । 

    उक्त विधेयक आजै गृहमन्त्री बालकृष्ण खाणले पारित गर्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार