Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री देउवा गृहजिल्ला डडेलधुराबाट सर्वसम्मत सिफारिस


    बिहिबार, भाद्र १६ २०७९
    700
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसका सभापति एवंम प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि गृहजिल्ला डडेलधुराबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । 

    प्रधानमन्त्री देउवाले २०४८ सालदेखि डडेलधुराबाट लगातार चुनाव जित्दै आएका छन् । 

    बिहीबार नेपाली कांग्रेस डडेलधुरा प्रदेश ‘क’ र ‘ख’ क्षेत्रीय समितिले देउवालाई सर्वसम्मत प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार