Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुर्खेत-१ बाट पूर्णबहादुर खड्का उम्मेदवार सिफारिस


    बिहिबार, भाद्र १६ २०७९
    780
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सुर्खेत क्षेत्र नम्बर-१ बाट नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का आसन्न निर्वाचनको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् ।

    बिहीबार बसेको क्षेत्रीय समितिको बैठकले खड्काको नाम सर्वसम्मत सिफारिस गरेको हो ।

    क्षेत्र नमबर १ बाट समानुपातिक तर्फबाट नरहरी भट्टराई र ज्ञानु भुषालको नाम पनि  सिफारिस गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार