Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  बालुवाटारमा कांग्रेस शीर्ष नेताहरुको बैठक जारी


    बुधबार, भाद्र १५ २०७९
    1.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी रहेको छ । सत्ता गठबन्धनको सीट बाँडफाडको कार्य फाइनल गर्नुअघि कांग्रेस शीर्ष नेताहरु छलफलमा सहमत भएका हुन् ।

    आज बिहान साढे ८ बजेदेखि सुरु भएको बैठकमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा सहित सबै पदाधिकारी सहभागी भएको बालुवाटार स्रोतले जनाएको छ ।

    आगामी मंसिर ४ गते हुने प्रदेश र संघको चुनावमा हुने तालमेलका विषयमा रणनीति बनाउन काँग्रेस नेताहरु बसेर छलफल जारी राखेका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार