Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपतिको पत्रको सम्मान गर्छाैँ : गहृमन्त्री खाण


    सोमबार, भाद्र १३ २०७९
    755
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। गृहमन्त्री बालकृष्ण खाणले नागरिकता ऐन संशोधन गर्न बनेको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ फिर्ता गर्दा राष्ट्रपतिले पठाएको सन्देशसहितको पत्रको सरकारले सम्मान गर्ने दावी गरेका छन्। 

    सोमबार बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समिति बैठकमा गृहमन्त्री खाणले विधेयक फिर्ता गर्दा यस्तो प्रतिक्रिया दिएका हुन्। 

    राष्ट्रपतिबाट सन्देशसहित विधेयक फिर्ता आउनु प्रक्रिया नै रहेको भन्दै उनले राष्ट्रपतिले पठाएको सन्देशउपर नै छलफल गर्नुपर्नेमा जोड दिए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार