Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा शितल निवास जाँदै


    सोमबार, भाद्र १३ २०७९
    800
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने भएका छन्। 

    राष्ट्रपति भण्डारीसंग भेटवार्ता गर्न देउवा पार्टी पदाधिकारीसहित दिउँसो २ बजे राष्ट्रपति भवन शितल निवास जाने भएका हुन्। 

    ‘राष्ट्रपति भण्डारीलाई भेट्न जाने जानकारी भर्खरै मात्र आयो,’ कांग्रेसका एक पदाधिकारीले भने,‘सरकारको प्रमुखभन्दा पनि कांग्रेसको पार्टी सभापति र पार्टी पदाधिकारीको हैसियतमा उहाँलाई भेट्न जान लागेका हौं ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार