Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अवैध संरचना हटाउन सुरज अर्केडमा पुग्यो महानगरको टोली, व्यापारीको भागाभाग


    सोमबार, भाद्र १३ २०७९
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाको टोली अवैध संरचना हटाउन सुरज अर्केडमा पुगेको छ । 

    अर्केडमा बनाएको अनधिकृत सरचना भत्काउन महानगरपालिले दुई वटा डोजर तयार गरिएको छ । डोजर लिएर केही समयमै पुग्ने महानगर प्रहरीले जनाएको छ । महानगरको डोजर आउने भएपछि व्यापारीहरुको भागाभाग भएको छ । महानगरले पछिल्लो समय अनधिकृत संरचना हटाउने अभियान चलाएको छ । मेयर बालेन्द्र साह (बालेन) आफैं पुगेर ठाउँ- ठाउँका संरचनाहरू भत्काएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार