Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कर्णालीः माओवादीका सबै सांसद मन्त्री, आज दुई जनाको सपथ


    सोमबार, भाद्र १३ २०७९
    925
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । कर्णाली प्रदेशमा नवनियुक्त नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले सपथ लिने भएका छन् ।  आज रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले सपथ लिने भएका हुन ।

    सो सपथ लिएसँगै कर्णाली प्रदेशका सबै ११ माओवादी प्रदेश सांसद मन्त्री हुने छन् । माओवादीले सबै सांसदको माग पुर्‍याउन आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई राजीनामा दिन निर्देशन दिएको थियो । 

    उनीहरुले मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष हिजो राजीनामा दिएका हुन् । 

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार