Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कर्णालीका दुई मन्त्रीले दिए पदबाट राजीनामा


    आइतबार, भाद्र १२ २०७९
    740
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । कर्णाली प्रदेशका दुई जना मन्त्रीले आफ्नो पदबाट राजीनामा दिएका छन् । जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजना मन्त्री विन्धमान विष्टले मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष राजीनामा बुझाएका हुन्। 

    उनीहरुलाई नेकपा ( माओवादी केन्द्र) संसदीय दलले राजीनामा दिन आग्रह गरेसँगै आइतबार मन्त्रीद्वयले राजीनानामा बुझाएका हुन् । 

    राजीनामा पत्र बुझेलगत्तै मुख्त्री शाहीले स्वीकृत समेत गरिसकेका छन् । साेमबार नयाँ मन्त्रीहरु नियुक्त हुने मुख्यमन्त्री शाहीले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार