Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय सभाले नागरिकता विधेयक विधायन समितिमा पठायो


    आइतबार, भाद्र १२ २०७९
    820
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई पुनर्विचारका लागि राष्ट्रिय सभा बैठकले विधायन व्यवस्थापन समिति पठाइएको छ । 

    आइतबार बसेको दोस्रो राष्ट्रिय सभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राखेको उक्त विधेयकलाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको  सभाअध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बताए। 

    राष्ट्रिय सभाको अर्काे बैठक १६ भदौ बिहीबार दिउँसो २ः५९ बजे बस्नेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार