Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  राष्ट्रपतिको नागरिकता विधेयक फिर्तासम्बन्धी सन्देश राष्ट्रिय सभामा प्रस्तुत 


    आइतबार, भाद्र १२ २०७९
    750
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरणका लागि आएको नेपाल नागरिकता (पहिलो संशोधन) २०७९ विधेयक फिर्ता पठाएको सन्देश राष्ट्रिय सभा बैठकमा सुनाइएको अर्थात् प्रस्तुत भएको छ। 

    आइतबार बसेको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले नागरिकता विधेयक फिर्ता गर्ने क्रममा राष्ट्रपतिले पठाएको सन्देश वाचन गरेका हुन् ।

    यसअघि संघीय संसदका दुवै सदनबाट पारित उक्त विधेययक राष्ट्रपति भण्डारीले सन्देशसहित पुनरावलोकनका लागि फिर्ता गरेकी थिइन्। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार