Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  महानगरले आज रत्नपार्कको सब-वेका अनधिकृत संरचना भत्कायो (तस्बिरहरू)


    आइतबार, भाद्र १२ २०७९
    750
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौं महानगरपालिकाले केहि दिन देखि लिएको ‘एक्शन’लाई जारी राख्दै रत्नपार्कस्थित सव-वे मा बनेको अनधिकृत संरचना आज भत्काएको छ।

    एक नगर प्रहरीका अनुसार त्यहाँ केही संरचनाहरू अनधिकृत रूपमा बनाइएका छन्। अहिले नगर प्रहरीको टोलीले तीन वटा सटरहरू भत्काउँदै छन्।

    केही व्यवसायीहरुले अहिले ‘छोडिदिनू हामी आफैं खाली गर्छौ,’ भनेपछि महानगरले फुटपाथमा रहेका स-सना सटरहरू छोडेको उनले बताए। बेलुकीसम्म उनीहरूले खाली गरी भत्काएर फुटपाथ सफा गरिदिनुपर्ने उनले बताए।

    Ratnapark (2).jpeg
    undefined
    Ratnapark (6).jpeg
    undefined
    Ratnapark (10).jpeg
    undefined

     

    Ratnapark (1).jpeg
    undefined
    Ratnapark (14).jpeg
    undefined
    Ratnapark (8).jpeg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार