Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै


    आइतबार, भाद्र १२ २०७९
    695
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्न लागेको हो ।

    गठबन्धन दल नेपाली काँग्रेसले एक सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जनता समाजवादी पार्टीले ३२, राष्ट्रिय जनमोर्चा पार्टीले ३ सिटको दाबी गर्दै आएका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार