Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाकिस्तानमा गत जुनदेखि बाढीबाट ९०० जनाको मृत्यु


    शनिबार, भाद्र ११ २०७९
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • इस्लामाबाद । पाकिस्तानमा वर्षा र बाढीबाट ३ करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् ।  पाकिस्तानमा जुनदेखि अहिलेसमम  मनसुनी वर्षा र बाढीमा ९०० भन्दा बढी मानिसको मृत्यु भएको छ ।

    पाकिस्तानका जलवायु मन्त्रीले सरकार जलवायु-प्रेरित मानवीय प्रकोपसँग लडिरहेको बताइन् । आर्थिक संकटमा परके पाकिस्तानले थप अन्तर्राष्ट्रिय सहायताको लागि आह्वान गरेको छ ।

    जलवायु मन्त्री शेरी रेहमानले देश आठौँ मनसुन वृत्तबाट गुज्रिएको छ, जवकी सामान्यतया देशमा वर्षाको तीनदखि चार वृत्त हुने गर्छ । गर्मीको मौसम सुरु भएदेखि, धेरै मनसुन चक्रहरूले पाकिस्तानलाई असर गरेको छ । वर्षा र बाढीपछि सरकारले संकटकाल घोषणा गरेको छ । एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार