Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले केन्द्रीय सदस्यमा मनोनितले सपथ ग्रहण गरे 


    शुक्रबार, भाद्र १० २०७९
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। भदौ ७ गते बसेको सचिवालय बैठकमा नेकपा एमालेले केन्द्रीय सदस्यमा मनोनित गरेका चार जना सदस्यलाई सपथ ग्रहण गराएको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालयमा उनीहरुलाई केन्द्रीय कमिटी बैठक बस्नुअघि सपथ ग्रहण गराएका हुन् ।

    उक्त सचिवालय बैठकले जीवन गौतम (दाङ), बृजेशकुमार गुप्ता (कपिलवस्तु), धर्मदत्त देवकोटा (स्याङ्जा) र अमृत राजवंशी (झापा) लाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार