Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेप्से १८.३० अंकले घट्यो, १ अर्ब ७१ करोडको कारोबार


    बिहिबार, भाद्र ९ २०७९
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। आज साताको  पाँचो दिन बिहीबार सेयर बजारका सबै सूचक ओर्लिएका छन् । परिसूचक नेप्से १८.३० अंकले घटेर २०३९ अंकमा कायम भएको छ ।  आज कुल १ अर्ब ७१ करोड रुपैयाँको कारोबार   भएको छ । 

    उपसूचकहरू बैंकिङ ४, विकास बैंक ५७, फाइनान्स ३७, होटल तथा पर्यटन ४१, जलविद्युत् ३९, जीवन बीमा ५८, उत्पादन ७९, माइक्रोफाइनान्स २७, निर्जीवन बीमा २१, अन्य ३३ र ब्यापार २० अंक घटे । १५ कम्पनीको मात्रै मूल्य बढ्यो भने १६८ को घट्दा ४ को स्थिर रह्यो । अपरहेवाखोलाको मूल्य १० प्रतिशत बढ्यो । रुरुको ८.९ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा हिमाल दोलखा, रिडी, नेस्डो, अरुणकाबेली र राधि विद्युत् क्रमश अगाडि रहे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार