Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमाले पोलिटब्यूरो बैठक जारी


    बिहिबार, भाद्र ९ २०७९
    540
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेको पोलिटब्यूरो बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। शुक्रबारदेखि सुरु हुने केन्द्रीय कमिटीको पाँचौं बैठकका एजेण्डा र समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको एक नेताले बताए । 

    त्यस्तै, अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनबारे पोलिटब्यूरोलाई जानकारी गराउने छन् । 

    शुक्रबार र शनिवार  दुई दिन केन्द्रीय कमिटी बैठक बस्दैछ ।

    त्यस्तै, यसअघि मंगलबार बसेको स्थायी कमिटीको बैठकले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारी एवं रणनीतिबारे छलफल गरेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार