Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा


    बिहिबार, भाद्र ९ २०७९
    920
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दैछ । सिट बाँडफाँटमा सहमति जुटाउन आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । 

    सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदल गठन भएपनि सहमति हुन नसकेपछि गठबन्धनका शीर्ष नेताहरुबाटै सहमति गर्ने तयारी भईरहेको छ ।  

    बुधबार बस्ने भनिएको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विभिन्न कार्यक्रममा सहभागि हुन चितवन गएपछि आजका लागि बैठक सरेको थियो । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार