Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेनापतिसहितका जर्नेलसँग राष्ट्रपतिको छलफल


    बुधबार, भाद्र ८ २०७९
    945
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका वर्तमान र पूर्व जर्नेलहरूसँग छलफल गरेकी छन् । राष्ट्रपतिले उनीहरुलाई आज शीतल निवासमा बोलाएर छलफल गरेकी हुन् । 

    प्रधानसेनापति प्रभुराम शर्मा, पूर्व प्रधानसेनापति पूर्णचन्द्र थापा,पूर्व रथी बलदेवराज महत, पूर्वउपरथी हरिबहादुर बस्नेत लगायत पूर्व जर्नेलहरुसँग विविध विषयमा राष्ट्रपतिले कुराकानी गरेको बताइन्छ । 

    दोस्रो कार्यकालको अन्तिम चरणमा रहेकी राष्ट्रपति भण्डारी केही समय यता विभिन्न क्षेत्रका व्यक्तिसँगको भेटघाटमा व्यस्त छन् । 

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार