Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्डले भने- मलाई असफल र कमजोर पार्नेबाहेक ओलीले अरु काम गरेनन् 


    बुधबार, भाद्र ८ २०७९
    930
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई असफल र कमजोर पार्नेबाहेक केपी ओलीले अरु काम नगरेको गुनासो गरेका छन्। 

    प्रचण्ड आज चितवनको माडी नगरपालिकामा रतनी खोला पुलको उद्घाटन गर्दै उनले आफूलाई ओलीले चितवनमा असफल पार्नेबाहेक अरु काम नगरेको बताएका हुन्। 

    ‘राजनीतिक स्थायित्व र विकास भन्दै नेपाल कम्युनिष्ट पार्टी बनाएको थियौँ, र केपी ओलीलाई मेरै प्रस्तावमा प्रधानमन्त्री बनाइएको थियो,’ प्रचण्डले भने, ‘तर, दुर्भाग्य, जे सपना देखेर गरेको हो (एमाले र माओवादी केन्द्रबीच एकीकरण गरेर नेकपा गठन), त्यो सपना चकनाचुर भयो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार