Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आफ्नै चुनाव चिह्न लिएर गठबन्धनबाट चुनाव लड्छौँ : माधव नेपाल


    मंगलबार, भाद्र ७ २०७९
    775
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ।  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै चुनाव चिह्न लिएर आगामी मंसिर ४ गते हुने चुनावमा जाने बताएका छन् । 

    आज बसेको प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले माओवादी केन्द्रसँग कसरी मिलेर जान सकिन्छ भन्ने विषयमा प्रारम्भिक चरणको कुराकानी भएको र सत्तारुढ गठबन्धनलाई आधार मानेर आ–आफ्नै चुनाव चिह्न लिएर निर्वाचनमा जाने तयारी गरेको जानकारी दिएका हुन् । 

    एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एउटै घोषणपत्र लिएर चुनावमा जाने तयारीमा छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार